नेपाल प्रहरीका ५ डीआईजीको पदस्थापन(सूचीसहित)

सोमबार, कात्तिक १७, २०८२
honor २२ sept

काठमाडौं । नेपाल प्रहरीका ५ डीआईजीको पदस्थापन भएको छ। आज गृह मन्त्रालयले एसएसपीबाट डीआईजीमा बढुवा भएका ५ जनाको पदस्थापन गरेको हो।

X7D

मेरिट लिस्टमा पहिलो नम्बरमा डीआईजीमा बढुवा भएका भुपेन्द्र खत्रीलाई गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पदस्थापन गरेको छ।

यस्तो छ पदस्थापन गरिएको कार्यालय-

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्