आफूखुशी गैरहाजिर हुने १५ प्रहरी कर्मचारीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन,अन्यथा बर्खास्त

बुधबार, कात्तिक १२, २०८२
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी बिदामा बसेका १५ जना प्रहरी कर्मचारीहरुलाई तत्काल हाजिर हुन निर्देशन जारी गरेको छ।

प्रधान कार्यालय आज एक सूचना जारी गर्दै गैरजिम्मेवार रुपले आफूखुसी लामो समयदेखि कार्यालय नआएका प्रहरी हवल्दारदेखि परिचरसम्मका १५ जनालाई ७ दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयले भनेको छ-" सूचना जारी मितिको ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित सम्बन्धित कार्यालय हाजिर हुनु,अन्यथा सेवाबाट हटाइने छ।"

यी हुन् आफूखुसी बिदामा बसेका प्रहरी- कर्मचारी-

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्