सशस्त्र प्रहरीका दर्जनौं प्रस्तावित सीमा सुरक्षा गुल्म र बिओपी प्रमुख परिवर्तन (सूचीसहित)

बुधबार, असोज २९, २०८२
honor २२ sept

काठमाडौं । सशस्त्र प्रहरी बलका १९ डीएसपी ६४ जना इन्स्पेक्टरको काज सरुवा भएको छ। सशस्त्र  प्रधान कार्यालय हलचोकले १९ डीएसपीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म र ६४ इन्स्पेक्टरहरुलाई बोर्डर आउट पोस्ट (बिओपी) मा काज सरुवा गरेको हो। 

X7D

सशस्त्र प्रहरी प्रधान कार्यालयले असोज २८ गते गरेको निर्णय अनुसार उनीहरुलाई सम्बन्धित स्थानमा काज सरुवा गरिएको हो ।

यसअघि कमान्ड सम्हाल्दै आएका गुल्मपति र बिओपीपतिलाई आफ्नै पुरानो दरबन्दीमा फिर्ता हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

काज सरुवा सूची-

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्