सामान्यले गर्यो एकै पटक २० उपसचिवसहित १८ जना अधिकृतको सरुवा

बुधबार, साउन २४, २०८०
honor mob  winter sales

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक २० जना उपसचिव र १८ जना अधिकृतको सरुवा गरेको छ।

Honor x7 pad

मन्त्रालयले टिकटक लाइभमा महिलासँग देखिएर विवादमा तानिएका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  डमरू प्रसाद निरौलालाई मन्त्रालयले तानेको छ। 

निरौलाको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

यस्तो छ उपसचिव सरुवा सूची- 

 

अधिकृतको सरुवा सूची- 

 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्