नेपाल प्रहरीले खोल्यो ठुलो संख्यामा जागिर (सूचनासहित)

शुक्रबार, असोज १०, २०८२
honor २२ sept

काठमाडौं । नेपाल प्रहरीले नयाँ भर्ना आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै नेपाल प्रहरीले रिक्त रहेको ठुलो संख्यामा विभिन्न पदकका लागि नयाँहजाम,कुचीकार र खेलाडीमा जागिरको आह्वान गरेको हो।

X7D

नेपाल प्रहरीले  प्रहरी जवान र  प्रहरी कार्यालय सहयोगीतर्फ हजाम,कुचीकार र खेलाडीका लागि १५९४  को संख्या भर्ना खोलिएको जनाएको छ।

नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी १५५३ जना जवान तर्फ भर्ना खुलाएको जनाएको छ भने हजामतर्फ ११ र कुचीकार(खेलाडीतर्फ १५-१५ जनाको संख्या भर्ना आह्वान गरिएको छ। 
आवेदन दिन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले देशभरका विभिन्न प्रहरी कार्यालयमा आवेदन दिन सकिने  प्रहरी प्रधान कार्यालए जानकारी दिएको छ।

सूचना -

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्