जेन जी प्रदर्शन: मृतकको संख्या १४ पुग्यो

सोमबार, भदौ २३, २०८२
honor mob  winter sales

काठमाडौं ।जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।

Honor x7 pad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्