रिक्त रहेको बर्दिया प्रहरी प्रमुखमा एसपी सरोज पौडेल

बुधबार, साउन २८, २०८२
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुखविहीन रहेका जिल्ला तथा १ वर्ष अवधि पूरा भएका एसपीको सरुवा गरेको छ।

रिक्त रहेका बर्दिया र धादिङमा नयाँ एसपी पठाइएको छ। बर्दियामा एसपी सरोज पौडेललाई पठाइएको  छ। बर्दियामा केदार खनालको एसएसपीमा बढुवा भएपछि रिक्त रहेको थियो।

त्यसैगरि तनहुँमा भेषराज रिजालको सरुवा गरिएको छ।

तनहुँमा टेकबहादुर कार्की क्षेत्री र उदयपुरमा राजन चापागाईंलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो।

यस्तो छ सरुवा सूची-

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्