नेपाल प्रहरीका ११ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

सोमबार, साउन ५, २०८२
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका ११   एसपी एसएसपी बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले  रिक्त ११   एसएसपी पदका लागि  ११   जना एसपीलाई  एसएसपीमा आज बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा तुल बहादुर कार्की  छन् भने  दोस्रोमा  राकेश सिंह , तेस्रोमा राजिब बहादुर बस्नेत,चौथोमा कमल थापा, पाँचौमा प्रवीण धिताल छन्  ।

त्यसैगरि ६ नम्बरबाट क्रमशः  प्रकाश रानाभाट ,ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल,दयनिधी ज्ञवाली,दिपेन्द्र शाही र केदार खनाल रहेका छन् ।

यस्तो छ बढुवा सिफारिस सूची-

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्