नेपाल प्रहरीका २८ एसएसपीको सरुवा (सूचीसहित)

शनिबार, जेठ १७, २०८२

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना एसएसपीको सरुवा गरेको छ। 

गृहले एकै पटक निर्णय गर्दै २८ एसएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्