सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीका ६ जना एआईजीले दर्ज्यानी चिन्ह पाएका छन् ।
आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपी दिपक थापाले भर्खरै मात्र बढुवा भएका ६ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह पाउने एआईजीहरुमा चन्द्र कुबेर खापुङ,लालमणि आचार्य , कृष्णहरी शर्ना पोखरेल , दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहेका छन् ।