बाँकेको एसपी रामप्रसाद घर्ती र लुम्बिनी ट्राफिक प्रमुखमा मित्रबन्धु शर्मा( अन्य को कहाँ ?)

सोमबार, वैशाख १५, २०८२
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका  ६३ जना एसपीको सरुवा भएको छ। 

प्रहरी प्रधान कार्यालय गरेको सरुवा बाँकेमा एसपी रामप्रसाद घर्तीमगरको सरुवा भएको छ। त्यसैगरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलमा एसपी मित्रबन्धु शर्माको सरुवा गरिएको छ।

बाँकेका एसपी तुलबहादुर कार्कीको प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएको छ।

सरुवा सूची-

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्