झापा कारागारमा कैदीबन्दीले गरे आगजनी

शुक्रबार, साउन १९, २०८०
honor mob  winter sales

झापा। कैदीबन्दीबीच झडपपछि झापा कारागारमा कैदीबन्दीले नै आगजनी गरेका छन् । 

Honor x7 pad

कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झापा कारागारमा भएको झडपपछि आज दिउँसो  आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

कारागारमा लागेको आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ।

प्रहरीका कैदीबन्दीको सरुवाको विषयलाई लिएर विवाद बढेपछि झडपपछि आगजनी भएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्