सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार पर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।
आज बिहानै बाँके प्रहरीले डुडुव गाउँपालिका-५ स्थित मिलन चोकबाट अवैध रुपले नदिजन्य पदार्थ लोड गरेर आउँदै गरेका दुई वटा टिपरलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार नियन्त्रणमा लिइएका भे १ क १८१६ र भे १ क १८६१ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।