प्रहरीका २५ एसपी एसएसपी बढुवाका लागि सिफारिस

मंगलबार, माघ १, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीतर्फका २५ जना एसपीको एसएसपीका लागि बढुवा सिफारिस भएको छ।

गए राति बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीबाट एसएसपीमा बढुवा सिफारिस गरेको हो।

गृह मन्त्रालयका सचिवको अध्यक्षतामा गए राति  बसेको बढुवा सिफारिस समितिको बैठकले २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बढुवा सिफारिस हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, वीर बहादुर बुढामगर लगायत २५ जना एसपी एसएसपीका लागि सिफारिस भएका हुन् ।

यस्तो छ बढुवा सिफारिस सूची-

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्