नेपालगन्जको कारकाँदोबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

शुक्रबार, पुस १९, २०८१
honor mob  winter sales

बाँके। बाँकेको नेपालगन्जबाट प्रहरी ब्राउन सुगरसहोत दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज-१८ कारकाँदोबाट ४ ग्राम ब्राउन सुगर सहित जुम्ला चन्दननाथ नगरपालिका-९ का २२ वर्षीय केशव गिरी र बाँकेको जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय मुराद खाँलाई पक्राउ गरेको हो।

विशेष सूचना पाएर गएको टोलीले उनीहरुलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर थओ अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्