तीन जना एसएसपी प्राविधिक डीआईजी बढुवाका लागि सिफारिस

सोमबार, मंसिर ३, २०८१
honor २२ sept

काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ डीआईजी  पदका लागि ३ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ। 

X7D

डीआईजीमा बढुवा सिफारिसका लागि एसएसपी डा दामोदर पौडेल, डा मनोज कुमार यादव, डा सञ्जिता दाहाल (घिमिरे) को नाम सिफारिस भएको गृह मन्त्रालयले जनएको  छ । 

उनीहरुलाई आइतबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्