बाख्रा चराउने क्रममा ढुङ्गाले लागेर एक बालकको मृत्यु

आइतबार, साउन १४, २०८०
Honor 600 pro

दाङ ।  बाख्रा चराउने क्रममा माथिबाट खसेको ढुंगाले लागेर एक सल्यानमा बालकको मृत्यु भएको छ ।

शनिवार दिउँसो २ बजेको समयमा शारदा- ९ मा रहेको सुनधारा सामुदायिक बनको पातेखोला भन्ने स्थानमा बाख्रा चराउन गएका ढिकमुली टोलका ११ बर्षिय अर्जुन बुढाथोकीको ढुंगाले लागेर घटनास्थलमा नै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

मृत बालकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको  प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्