मिटरब्याजी साहु कारागार चलान

शनिबार, साउन १३, २०८०
honor mob  winter sales

सप्तरी । सप्तरीका मिटरब्याजी रामाप्रसाद साहु पुर्पक्षका लागि थुनामा गएका छन्। 

Honor x7 pad

सप्तरी जिल्ला अदालतले राजविराज नगरपालिका-७ बस्ने ६४ वर्षीय मिटरब्याजी साहुलाई पुर्पक्षका लागि शुक्रबार थुनामा पठाएको सप्तरी प्र‍हरी  जनाएको छ। 

साहुविरुद्ध दर्ता भएको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अदालतमा १८ लाख धरौटी माग गरेपछि धरौटी बुझाउन नसक्दा साहु सप्तरी कारागार चलान भएका हुन् । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्