२८९ जना नेपाल प्रहरीका लेखापालको सरुवा( सूचीसहित)

शनिबार, साउन १२, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक २८९ जना लेखापालको सरुवा गरेको छ। प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसमा  प्रहरी प्रधान कार्यालयको मानव श्रोत विभाग, कर्मचारी प्रशासनले २८९ जना लेखापालको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयले २८९ को सरुवा गर्दै अर्को आदेश नभएसम्म लेखा प्रमुखको रुपमा कामकाज गर्ने गरि काज खटाएको जनाएको छ।

सरुवा सूची-

 

 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्