हटाइयो रञ्जिता श्रेष्ठलाई नाउपा संंसदीय दलको नेताबाट

सोमबार, असार १७, २०८१
honor mob  winter sales

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संंसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइएको छ। नाउपा संंसदीय दलको बैठकमा बहुमत सदस्यहरुले  पार्टी अध्यक्ष समेत रहेकी  रञ्जिता दलको नेताबाट हटाउने निर्णय गरेको हो।

Honor x7 pad

रञ्जिताको स्थानमा गंंगाराम चौधरी डगौरा संंसदीय दलको नेता बनेका छन् । यसअघि प्रमुख सचेतक रहेका गंंगारामको स्थानमा लालवीर चौधरीलाइ प्रमुख सचेतक बनाउने बहुमत सदस्यले निर्णय गरेको छ।

नाउपाले संंसदीय दलको नेता चयनका बारेमा आज संंसद सचिवालयमा पत्र पठाउँदै छ । रञ्जितालाई हटाउने निर्णयमा गंंगाराम, लालवीर र अरुण चौधरीको हस्ताक्षर छ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्