सर्वोच्चले जोगाइदियो गण्डकीका फणिन्द्र देवकोटाको सांसद पद

सोमबार, असार १०, २०८१
honor mob  winter sales

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांंसद फणिन्द्र देवकोटाको पक्षमा फैसला सुनाउँदै प्रदेश सांंवदका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ।

Honor x7 pad

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोरक्रस गरेर विश्वासको मत दिदा नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाहीको कार्यान्वयन नगर्न भन्दै उनाऐइ सांंसदको रूपमा काम गर्न दिन सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गण्डकी प्रदेश सभालाई आज अन्तरिम आदेश दिएको हो।

सर्वोच्चको आदेशबाट देवकोटा गण्डकी प्रदेश सभाको सांंसदको रुपमा काम गर्न पाउनेछन् ।

यस्तो छ आदेश -

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्