डीआईजी पोषराज पोखरेल एआईजी बढुवाका लागि सिफारिस

सोमबार, असार १०, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

Honor x7 pad

आज बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

डीआईजी पोखरेल हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखका रुपमा कार्यरत छन् ।

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्