ग्रामथान गाउँपालिका अध्यक्षको निधन

सोमबार, असार ३, २०८१
honor mob  winter sales

मोरङ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका अध्यक्षको निधन भएको छ।

Honor x7 pad

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको निधन भएको हो।

गत माघ १० गतेदेखि ब्रेन ह्यामरेज भएर थला परेका अध्यक्ष गच्छदारको आज दिउँसो निधन भएको नेपाली कांग्रेस मोरङले जानकारी दिएको छ। स्व. गच्छदार विगत ४ महिनादेखि अर्धचेत रहेका थिए।

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्