पत्रकार महासंघमा सदस्यता विवाद यथावत, चुनाव केही पर धकेलियो

शनिबार, जेठ २६, २०८१
honor mob  winter sales

काठमाडौं । सदस्यता विवादले नेपाल पत्रकार महासंघको चुनाव सरेको छ।

Honor x7 pad

महासंघको आज हुने भनिएको चुनाव केही पर सरेको पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। 

सदस्यता विवादको प्रक्रिया समाधानको प्रयास भइरहेको हुँदा चुनाव असारको दोस्रो हप्तासम्म हुने अध्यक्ष पोखरेलले बताए।

यता नेपाल प्रेस युनियनले सदस्यताको टुंगो नलगाए चुनाव हुनै नसक्ने जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्