निजामती कर्मचारी अस्पतालले माग्यो विभिन्न पदका लागि १२८ जना कर्मचारी

शुक्रबार, जेठ १८, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालले ठुलो संख्यामा कर्मचारी आह्वान गरेको छ।

अस्पतालले एक सूचना जारी गर्दै विभिन्न १२८ जनाका लागि चौथो तहदेखि नवौं तहसम्म कर्मचारी माग गरेको हो।अस्पताल प्रशासनले रिक्त रहेको पदपुर्तिका लागि जागिर आह्वान गरेको जनाएको छ।

अस्पतालले सिनियर रजिस्ट्रारदेखि प्रशासन सहायकसम्म १२८ जनाको लागि जागिर आह्वान गरेको हो।

यस्तो छ जागिरको सूचना -

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्