मन्त्रिपरिषद्ले गर्‍यो तीन जना सचिवको सरुवा

बिहीबार, जेठ १७, २०८१
honor mob  winter sales

काठमाडौं। तीन जना सचिवको सरकारले सरुवा गरेको छ। सरकारले तीन जना सचिवको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोद प्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ।

Honor x7 pad

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव सचिव मधुसुदन बुर्लाकोटीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ।

त्यसैगरि महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीको जनसंख्या सचिवमा सरुवा गरेको होगरी

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्