प्रहरीका २० जना एसएसपीको सरुवा [सुचीसहित]

बिहीबार, जेठ १७, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) हरुको सरुवा भएको छ। गृहमन्त्रीस्तरीय निर्णय अनुसार बुधबार प्रहरी प्रधान कार्यालयले २० जना एसएसपीहरु सरुवा गरेको हो।

सरुवामा कयौं एसएसपीहरु अवधि नपुगी सरुवा भएका छन् । सरुवा सुचीमा एक वर्ष अवधि नपुगेका धेरै रहेका छन् ।

यस्तो छ सरुवा हुनेको सूची-

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ००:०१
प्रतिक्रिया दिनुहोस्