दाङका १० स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु दंगीशरणमा

सोमबार, जेठ १४, २०८१
honor mob  winter sales

दाङ । दाङका सबै स्थानीय तहमध्ये दंगीशरण गाउँपालिकामा सबैभन्दा कम बेरुजु हुने पालिकामा परेको छ।

Honor x7 pad

महालेखापरीक्षकको ६१ औं  वार्षिक प्रतिवेदन, २०८१ अनुसार दाङका १० वटै स्थानी तहमध्ये सबैभन्दा भन्दा कम बेरुजु हुने पालिकामा दंगीशरण रहेको उल्लेख गरेको छ ।

बिगतका दुई वटा आर्थिक वर्ष जस्तै आर्थिक वर्ष २०७९-०८० मा पनि दाङ जिल्लाका १० वटा स्थानीय तहमध्ये दंगीशरण गाउँ पालिकाको सबैभन्दा कम बेरुजु हुने स्थानियतहको रुपमा परेको हो।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्