आज प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् १० कार्यसूची

शुक्रबार, जेठ ११, २०८१
Honor 600 pro

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहान ११ बजे बस्न लागेको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै पारित गर्ने कार्यसूची रहेको छ। 

आजको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध नगरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस भन्ने प्रस्ताव पेश गर्न्व्छन। 

साथै आज विभिन्न विषयका कार्यसूची पेश गर्ने कार्यक्रम पनि रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्