प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

सोमबार, जेठ ७, २०८१
Honor 600 pro

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको पाएका छन् । आजको संसद बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई १५७ जना सांसदको समर्थनमा विश्वासको मत पाएका हुन् ।

आज नेपाली कांग्रेससहित विपक्षी दललैई मर्यादा पालकको घेराबन्दीमा पारेर प्रचण्डले विश्वासको मत लिएका थिए।

जनता समाजवादी पार्टी नेपाल दुई चिरा भएपछि उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज चौथो पटक विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्