नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की

सोमबार, वैशाख ३१, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी दानबहादुर कार्की नियुक्त भएका छन्। आईजीपीले आफ्नै सचिवालयमा रहेका एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

Honor x7 pad

यसअघिका प्रहरी प्रवक्ता भिमप्रसाद ढकाल एआईजीमा बढवा भएपछि रिक्त रहेको केन्द्रीय प्रवक्ताको एसएसपी कार्कीलाई जिम्मेवारी दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता कार्कीलाई आबश्यक परेको खण्डमा ९८५१२९२१११ मा र [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्