प्रमिला बस्नेतको 'यो जिन्दगीको' नयाँ गीत सार्वजनिक

आइतबार, वैशाख ३०, २०८१
Honor 600 pro

काठमाडौं । गीतकार प्रमिला बस्नेतको "यो जिन्दगीको" बोलको नयाँ गीत बजारमा सार्वजनिक भएको छ। अन्जुले विश्वकर्माले स्वर भरेको "यो जिन्दगीको" गीतले बजारमा आएसँगै लोकप्रिय बन्दै गएको छ।

‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीत निमार्ण गरिएको हो । यस गीतमा प्रेमील जोडीबीचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा व्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ।  

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह