आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द
काठमाडौं । काठमाडौं र ललितपुरमा आज ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदैछ।
टेकु सब- स्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत आज ८ घण्टासम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आपूर्ति बन्द भएको छ।
कहाँ-कहाँ हुन्छ विद्युत आपूर्ति बन्द ?
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० ०८:१९
प्रतिक्रिया दिनुहोस्