दैलेखमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

शुक्रबार, साउन ५, २०८०
honor mob  winter sales

दैलेख । दैलेखमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। 

Honor x7 pad

जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित पानिलोलामा सिंचाइका लागि बनाइएको पोखरीमा    डुबेर आज  दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी दैलेखले जनाएको छ।

प्रहरीका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेमा ५ वर्षीय सपना खप्तडी मगर र ८ वर्षीय विपना खप्तडी मगर हुन्  । 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्