बझाङमा एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो

आइतबार, वैशाख १६, २०८१
honor mob  winter sales

बझाङ । बझाङ -१ (१) को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता कायमै गरेका छन् ।

Honor x7 pad

यसअघि नेपाली कांग्रेसका अभिषेक सिंह दोस्रो रहेका अहिले तेस्रोमा पुगेका छन। उनलाई माओवादीका जनकबहादुर बुढाले उछिनेका छन् ।

यस्तो छ पछिल्लो  मत परिणाम -

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्