बझाङमा मतगणना सुरु

आइतबार, वैशाख १६, २०८१
Honor 600 pro

बझाङ । बझाङमा पनि मतगणना सुरु भएको छ। प्रदेश सभा १ (१) को उपनिर्वाचन अन्तर्गतको मतगणना सुरु भएको हो।

बझाङमा शनिबार भएको मतदानमा ४९.१२ मत खसेको निर्वाचन आयोगले जनाएको छ। जम्मा ६१ हजार मतादातामध्ये ३० हजार ३२८ जनाले मतदान गरेको आयोगले जनाएको छ।

बझाङ -१(१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्