आज मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, वैशाख १०, २०८१
honor mob  winter sales

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। सिंहदरबारमा १० बजेका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

Honor x7 pad

नेपालमा पहिलो पटक आउन लागेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भोलिदेखि हुने दुई दिने भ्रमणका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो। कतारका राजाले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक भएकाले विशेष महत्त्व दिदै मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

त्यस्तै बैठकमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्