राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
गृहपृष्ठ
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
Weather Update
अर्थ/वाणिज्य
बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ किलो, एक चिनियाँ नागरिक पक्राउ
बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ किलो, एक चिनियाँ नागरिक पक्राउ
मिनेटखवर सम्वाददाता
बिहीबार, साउन ४, २०८०
बिहीबार, साउन ४, २०८०
काठमाडौं
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुनसहित ब्रेक शुको तौल १५५ किलो ४६८ ग्राम रहेको पाइएको छ।
बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर आज बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो।
राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो ।
ढकुटीमा राख्नुअघि सुनको तौल लिइएको छ। राजस्व अनुसन्धान विभागले लाहाछापा लगाएर ल्याएका आठ पोकाको तौल १५५ किलो ४६८ ग्राम रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।
उनका अनुसार वास्तविक सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुन्छ । अब विभागबाट पत्र आएपछिमात्र थाहा हुने उनको भनाइ छ । बेरिएको कपडा, कार्टुन, ब्रेक सुल निकालेर जोख्दामात्रै वास्तविक सुनको परिमाण आउने हो । त्यसो गर्दा सुन कम हुनेछ ।
रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो ।
उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ७ जना पक्राउ परिसकेका छन।
सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान कार्यालयले आज दिउँसो थप एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०
१७:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
बाँके–२ मा चार प्रदेश सांसदसहित प्रभावशाली नेता कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित
नंः २
दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी
नंः ३
कांग्रेस बाँके–२ को सभापतिमा नरेन्द्र चौधरी निर्वाचित
नंः ४
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको सभापतिमा आचार्य निर्विरोध निर्वाचित
नंः ५
दाङ-३ कांग्रेस क्षेत्रीय सभापतिमा खिमबहादुर वली निर्वाचित
स्थानीय तह
जहाँ पोल ठडिन्थे, बिजुली बल्दैनथ्यो—त्यही नरैनापुरको फेरिँदैछ तस्वीर
शनिबार, असोज १७, २०८३
थप समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको नियमित उडान आजदेखि
बिहीबार, साउन ४, २०८०
प्याब्सन बाँकेले बाढी पीडितका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख बढी सहयोग पठाउँदै
बिहीबार, साउन ४, २०८०
परासीमा करदाता शिक्षा कार्यक्रम, कर कानुनबारे व्यवसायीलाई जानकारी
बिहीबार, साउन ४, २०८०
ह्वावे वाच फिट ५ प्रो नेपालमा लन्च, खरिदमा फ्रीबड्स एसई २ निःशुल्क
बिहीबार, साउन ४, २०८०