फरार रहेका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

बुधबार, वैशाख ५, २०८१
Honor 600 pro

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ। 

उपत्यका अपराध अनुसन्धानको टोलीले उपाध्यक्ष लामालाई आज बिहान काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ।

लागूऔषध (खैरो हिरोइन) कारोबार मुद्दामा प्रतिवादी रहेका उपाध्यक्ष लामा उच्च अदालतबाट दोषी ठहर भएयता फरार रहँदै आएका थिए।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्