विश्वदीप पाण्डेले छोडे बाबुराम भट्टराईको नेसपा, फर्किए माओवादी केन्द्रमै

सोमबार, वैशाख ३, २०८१
honor mob  winter sales

काठमाडौं । विश्वदीप पाण्डेले  डा.बाबुराम भट्टराईको नेकपा समाजवादी पार्टी (नेसपा) परित्याग गरेका छन् ।

Honor x7 pad

नेसपाको केन्द,राजनीतिक समिति सदस्य पाण्डे पार्टी परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।

जनयुद्ध कालदेखि नै बाहुरामको मुख्य सहयोगी रहेका पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । पाण्डे नेसपा र माओवादी केन्द्र एक हुनुपर्छ भन्ने पक्षमा रहदै आएका थिए।

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्