अन्जान शाक्य राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

शुक्रबार, चैत ३०, २०८०
Honor 600 pro

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ।

आजको बैठकले नेकपा एमालेको कोटाबाट शाक्यलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो।

राष्ट्रपतिबाट सिफारिस हुने राष्ट्रिय सभा सदस्यका लागि शाक्यको नाम मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो।अन्जान शाक्य नेकपा एमालेको विदेश विभाग सदस्य पनि हुन् । उनी पूर्व राजदुत हुन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्