राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
गृहपृष्ठ
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
Weather Update
खेलकुद
आजदेखि एसिसी प्रिमियर कप, नेपालले मलेसियाविरुद्द खेल्दै
आजदेखि एसिसी प्रिमियर कप, नेपालले मलेसियाविरुद्द खेल्दै
मिनेटखवर सम्वाददाता
शुक्रबार, चैत ३०, २०८०
शुक्रबार, चैत ३०, २०८०
काठमाडौं । आजदेखि एसिसी प्रिमियर कप क्रिकेट सुरु हुँदैछ। ओमानमा आजदेखि सुरु हुने कपमा नेपालले आज मलेसियासँग खेल्दैछ।
नेपाली समयअनुसार खेल सवा ४ बजे सुरु हुनेछ। नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया र बहराइन छन्। आजको अर्को खेल कतारले हङकङसँग खेल्दैछ।
नेपालले अर्को खेल वैशाख १ कतार , वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।
दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०
०७:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
नरैनापुरमा रास्वपाको जनभेटघाट, स्थानीयका समस्या र गुनासा सुन्दै सुवेदी र थापा
नंः २
दसैंमा HONOR नेपालको ५०० रिटेलरलाई विशेष सरप्राइज, पसलमै पुगेर केक काट्दै शुभकामना
नंः ३
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
नंः ४
हुवावे वाच जीटी ७ सिरिज नेपाली बजारमा, प्रो मोडलको खरिदमा निःशुल्क इयरबड्स
नंः ५
स्वास्थ्यपेज डटकम सातौं वर्षमा, अग्रज चिकित्सक किदवाई सम्मानित
स्थानीय तह
जहाँ पोल ठडिन्थे, बिजुली बल्दैनथ्यो—त्यही नरैनापुरको फेरिँदैछ तस्वीर
शनिबार, असोज १७, २०८३
थप समाचार
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालद्वारा क्यानडा २४ रन ले पराजित
शुक्रबार, चैत ३०, २०८०
एसियन गेम्स क्रिकेट: समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा, श्रीलंकासँग भिड्ने
शुक्रबार, चैत ३०, २०८०
एसियन गेम्स: अफगानिस्तान नेपालसँग ५ विकेटले पराजित
शुक्रबार, चैत ३०, २०८०
एसियन गेम्स: महिला कबड्डीमा नेपालले जित्यो कास्य पदक
शुक्रबार, चैत ३०, २०८०