बलात्कारको आरोपमा ३५ वर्षीय कार्की पक्राउ

बुधबार, साउन ३, २०८०
honor mob  winter sales

उदयपुर । ५५ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुष व्यक्ति पक्राउ परेका छन् ।

Honor x7 pad

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका- ६ गडमेमा ३५ वर्षीय जिवन कार्की रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती महिलालाई कार्कीले घरभित्र सुतिरहेको अवस्थामा बलात्कार गरेको आरोप लागेको हो।  पक्राउ परेका कार्कीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्