Skip
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
गृहपृष्ठ
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
विश्वकप फुटबल २०२६
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
थप
मनोरञ्जन
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
Weather Update
राजनीति
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
मिनेटखवर सम्वाददाता
आइतबार, चैत २५, २०८०
आइतबार, चैत २५, २०८०
इलाम
।
निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका बनाएको छ। आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर छानबिन गर्ने र उम्मेदवारको नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरि चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ। आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
चैत २४ इलाम-२ मा २० जनाले उम्मेदवारी दिएका छन् । जसमा १२ राजनीतिक दलका र ८ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका हुन् । बझाङ-१ (१) मा १२ जनाले उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०
०८:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री, खुला उपाध्यक्षमा खड्क र सचिवमा भीष्म
नंः २
शेरबहादुर देउवाका भतिजा कांग्रेस सांसद प्रकाश देउवा पदमुक्त
नंः ३
परासीमा करदाता शिक्षा कार्यक्रम, कर कानुनबारे व्यवसायीलाई जानकारी
नंः ४
स्व. सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार प्रेस युनियनका पूर्वअध्यक्ष शाहलाई
नंः ५
ईभीको ठक्करबाट आमा-छोरीको मृत्यु
स्थानीय तह
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मंगलबार, भदौ ९, २०८३
थप समाचार
सङ्घीय संसद्अन्तर्गत दुबै सदनको बैठक, विभिन्न विधेयकहरु प्रस्तुत हुँदै
आइतबार, चैत २५, २०८०
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली,महासचिवमा विष्णु र उपमहासचिवमा प्रदीप निर्वाचित
आइतबार, चैत २५, २०८०
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
आइतबार, चैत २५, २०८०
नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा कमल खत्री, खुला उपाध्यक्षमा खड्क र सचिवमा भीष्म
आइतबार, चैत २५, २०८०