प्रतिनिधि सभा बैठक [LIVE], कांग्रेसको माग यथावत

बुधबार, चैत २१, २०८०
honor mob  winter sales

काठमाडौं । आज पनि प्रतिनिधि सभा बैठक बसेको छ। 

Honor x7 pad

बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद एवं पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय समिति बनाउने कांग्रेस तलमाथि नहुने बताएका छन् ।

बैठक जारी छ।

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्