गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दिए राजीनामा

बुधबार, चैत २१, २०८०
Honor 600 pro

पोखरा । गण्डकी सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।

पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आज राजीनामा बुझाएका हुन्।

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै माओवादी केन्द्र लगायतका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत २२ गते पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउँदा समर्थन नजुट्ने देखिएपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्