बढ्यो पेट्रोलको मूल्य
काठमाडौं । नयाँ सत्ता गठबान्धनको सरकार बनेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० २१:१६
प्रतिक्रिया दिनुहोस्