प्रहरीका ८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस, अब्बल डीएसपी परेनन्

बिहीबार, चैत १५, २०८०
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रमुख बसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई छुटाएको छ। त्यस्तै एक  अब्बल डीएसपी कुलदीप चन्दलाई पनि बाइपास गरिएको छ।

बढुवा सूचीमा ढकेन्द्र खतिवडा , अंगुर जिसी , यादव ढकाल एसपी बढुवाका लागि सिफारिस भएका हुन् ।

यस्तो छ सूची-

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्