तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनी कालोसूचीमा

बुधबार, चैत १४, २०८०
Honor 600 pro

काठमाडौं । ठेक्का लिएर तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई सरकारले  कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगर्ने विभिन्न २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

खरिद अनुगमन समितिले एक सूचना जारी गर्दै २३ कम्पनीलाई कालोसूचीमा राखेको हो।

सूची-

 

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्