एमालेबाट इलाम- २ मा सुहाङ नेम्वाङ उम्मेदवार

आइतबार, चैत ११, २०८०
Honor 600 pro

काठमाडौं ।  नेकपा एमालेले इलाम-२ बाट उपनिर्वाचनका लागि उम्मेदवाको टुंगो लगाएको छ। एमलेले स्व. सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बैशाख १५ गते हुने निर्वाचनका लागि आज बसेको सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

गत मंसिर-४ २०७९ मा मिर्वाचित सुवासचन्द्रको निधनपश्चात् रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो। उनको गत भदौ २५ गते निधन भएको हो।

 

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्